बझाङको धमेना केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको परकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साझ ५ बजेर ८ मिनेटमा परकम्प गएको हो।
बझाङसँगै आसपासका जिल्लामा समेत परकम्पको धक्का महसूस गरिएको छ।
प्रकाशित: २ पुस २०८१ १८:०४ मंगलबार