२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टेलिकमको ब्रान्ड एम्बेसडरमा महजोडी

महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ, आचार्य र महजोडीका मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रकाशित: २९ मंसिर २०७८ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App