१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सेन्चुरी बैंकद्वारा कम्बल वितरण

सेन्चुरी कमर्सियल बैंकले सीमान्तकृत वर्गका विद्यार्थीको हितका लागि न्यानो कम्बल वितरण गरेको छ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–४ छेडामा लक्ष्मी प्रतिष्ठानद्वारा सञ्चालन गरिएको कुमार बलराम स्मृति छात्रावासमा रहेका ४९ जना सीमान्तकृत वर्गका विद्यार्थीलाई कम्बल वितरण गरिएको बैंकले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०७८ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App