६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल बैंक–बिमा संस्थान सम्झौता

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकले बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीलाई बिनाधितो सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ।

उक्त समझौतामा बैंकका काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका तर्फबाट व्यवस्थापक भोलानाथ घिमिरेले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १६ मंसिर २०७८ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App