१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कतार एअरवेज छैटौं पटक ‘एअरलाइन अफ दि इयर’

स्काइट्रेक्सद्वारा कतार एअरवेज छैटौं पटक एअरलाइन अफ दि इयर घोषित भएको छ। 

एअरलाइन्स वल्र्ड बेस्ट बिजनेस क्लास, वल्र्डस बेस्ट बिजनेस क्लास एअरलाइन लाउन्ज, वल्र्ड बेस्ट बिजनेस क्लास एअरलाइन सिट, वल्र्ड बेस्ट बिजनेस क्लास अनबोर्ड क्याटरिङ र बेस्ट एअरलाइन इन मिडल इस्ट गरी थप पाँच अवार्डद्वारा पनि सम्मानित भएको छ। 

प्रकाशित: १७ आश्विन २०७८ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App