१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सानिमा बैंकबाट बिमा दाबी भुक्तानी

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ। यस बैंकका खातावाल हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएपछि उनकी श्रीमती तनमाया घर्ती पुनलाई १० लाख रूपैयाँ बिमा रकम प्रदान गरिएको बैंकले जनाएको हो।

 बैंकका अमरसिंह शाखा प्रबन्धक वीरेन्द्रलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका थिए। बैंकले दिर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, तीन लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजारसम्मको स्वास्थबिमा र पाँच हजार रूपैयाँसम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आएको छ।

प्रकाशित: २ भाद्र २०७८ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App