२४ माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

बजेट: संस्कृति मन्त्रालयलाई १३ अर्ब २८ करोड

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

प्रकाशित: १५ जेष्ठ २०८२ १६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App