१९ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

बजेट: खाद्य स्वप्रभुता प्रत्याभूत गरिने

सरकारले स्थानीय स्तरमा उत्पादन भएको स्वस्थ र पोषणयुक्त वस्तुको उपभोग प्रवर्द्धन गर्ने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।

कृषि क्षेत्रमा आश्रित अतिरिक्त श्रम शक्तिलाई उत्पादनशील क्षेत्रमा रुपान्तरण गरिने पनि उनले बताए।

प्रकाशित: १५ जेष्ठ २०८२ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App