२५ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

‘बजेट ब्याग’सहित देखिए अर्थमन्त्री : नेपालमै बनेको अल्लोको झोला

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सङ्घीय संसद्‌मा प्रस्तुत हुँदैछ। सङ्घीय संसद्को संयुक्त बैठकमाझ अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दैछन्।

संयुक्त बैठक अहिले ३ बजेलाई डाँकिएको छ। यसैबीच ‘बजेट ब्याग’सहित अर्थमन्त्री पौडेल देखिएका छन्। अर्थ मन्त्रालयबाट निस्कँदा पौडेल सेतो बजेट ब्यागसहित देखिएका हुन्।

उक्त झोला नेपालमै बनेको अल्लोको झोला रहेको सचिवालयले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०८२ १४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App