२१ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

सुनको मूल्य बढेको छ। नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो। सोमबार बजार खुलेसँगै सुन प्रति तोला एक लाख ५० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि आइतबार सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपियाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने आज स्थिर छ।

चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित: २४ मंसिर २०८१ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App