१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रभु बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई धुलिखेलस्थित आगन्तुक रिसोर्टका विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार, बजार अधिकृत पुरण न्यौपाने, आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले संयुक्त हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट पाउनेछन्।

प्रकाशित: ३२ जेष्ठ २०८१ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App