१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

गोर्खाज फाइनान्सका अध्यक्षद्वारा शपथ ग्रहण

गोर्खाज फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले शपथ ग्रहण गरेका छन्।

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलको उपस्थितिमा उनले शपथ ग्रहण गरेका हुन्। रिक्त अध्यक्ष पदमा गत शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक बुढाथोकीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

प्रकाशित: २१ वैशाख २०८१ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App