गोर्खाज फाइनान्सका अध्यक्षद्वारा शपथ ग्रहण
गोर्खाज फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले शपथ ग्रहण गरेका छन्।
गोर्खाज फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले शपथ ग्रहण गरेका छन्।
गोर्खाज फाइनान्स लिमिटेडले हेटौंडा उपमहानगरपालिका, वडा नम्बर ४ मा २५औं शाखा विस्तार गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरूणराज सुमार्गी कम्पनीका अध्यक्ष यादवचन्द्र राईले उक्त शाखा उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।