चिर्ख्वा हाइड्रोपावर गत वैशाख १३ गतेदेखि तुम्लिङटार सबस्टेसनमा जोडिएको छ।
भोजपुरमा निर्माण सम्पन्न ४.७ मेगावाट क्षमताको माथिल्लो चिख्र्वा खोला जलविद्युत् आयोजनाको उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको कमिसनिङ टिमले परीक्षण सम्पन्न गरी ३३ केभी प्रसारण लाइन मार्फत परीक्षण प्रसारणको लागि सवस्टेसनसँग जोडिएको कम्पनीले जनाएको छ।
प्रकाशित: १७ वैशाख २०८१ ०६:४८ सोमबार





