१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुनको मूल्य ६ सय घट्यो

बुधबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको मूल्य घटेको छ। आज तोलामा ६ सय रुपैयाँले सुनको मूल्य घटेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन तोलाको १ हजार ७१५ रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७२५ रुपैयाँमा कायम भएको छ।

प्रकाशित: ६ वैशाख २०८१ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App