१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र हेरिटेज कार्पेटबीच सम्झौता

 सिटिजन्स बैंक र माहादेवस्थानस्थित हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता पश्चात् बैंकका कार्डबाहकले हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिजमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ। 

प्रकाशित: १३ मंसिर २०८० ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App