१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ । उद्योगको क्षेत्रमा आर्थिक लगानी योग छ । अग्रजबाट काम गरेमा, टेक्निकल क्षेत्रमा फल प्राप्तिको समय छ । जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ।

वृष राशिः मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ । अरुको सहयोग लिएर नभै कार्य स्वःआरम्भ गर्नुहोला। अध्ययनमा सफलता मिल्ने छ। उद्योग, कला क्षेत्रमा मध्यम फल छ।

मिथुन राशिः तरल व्यापारको काम आरम्भ गर्नु होला । व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। गृह निर्माणको योग छ । राजनीतिमा सफलता मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

कर्कट राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ । पराक्रमबाट कार्यसिद्धि हुनेछ । आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ । मिष्ठान्न भोजनमा सहभागी हुनु पर्ने दिन छ।

सिंह राशिः वाणी प्रभाव वढ्ने छ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापनमा सफलता मिल्ने छ। समाजिक, प्रतिष्ठा र सम्मान मिल्ने छ । आफन्तरुबीच प्रेम सद्भाव बढ्ने छ।

कन्या राशिः प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ । समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ । दाम्पत्यमा सामान्य बैचारिक मतान्तर हुनसक्छ। यात्रा गर्नै पर्दा बिहानै गर्नु होला । धार्मिक कार्य गर्नु शुभ छ।

तुला राशिः नवीन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ । उन्नति प्रगति हुने दिन छ। विद्यार्थीहरुलाई पढाईमा मन बढ्ने छ  । चर्म रोगले स्वास्थमा वाधा आउन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।

वृश्चिक राशिः वैदेशिक यात्राको योग रहेको छ । विद्यार्थीका लागि पढाई राम्रो छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्ने देखिन्छ । व्यापार, व्यवसाय गर्नेहरुलाई दिन राम्रो छ। रमाईलो जमघटमा सहभागी हुनुपर्ने छ।

धनु राशिः विद्या अध्ययनमा रुची बढ्ने छ । व्यापार, व्यवसायमा श्रमको उचित लाभमा कमि हुनेछ । यात्राको योग देखिन्छ। स्वास्थ्यमा हल्का बाधा देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुने दिन छ।

मकर राशिः विद्यार्थीका लागि शैक्षिक प्रगतिको योग रहेको छ । स्वदेशमै व्यापारको योग रहेको छ । रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। व्यवसायमा अर्थ प्राप्तिको समय छ । नयाँ कार्यमा रुची बढ्ने देखिन्छ।

कुम्भ राशिः मान सम्मान प्राप्त हुने योग छ । आफन्तहरुसँग रमणीय भेटघाट हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। माताबाट सुरु भएको कार्य शुभ हुनेछ । अध्यनार्थीका लागि पढाइमा रुची बढ्ने छ।

मीन राशिः भूमि लाभको योग छ। वाणी प्रभाव वढ्ने छ । विद्यार्थीका लागि अध्ययनमा रुची बढ्ने छ। पारिवारिक सदस्यहरुसँग सुमधुर सम्वन्ध देखिन्छ। आर्थिक लाभ हुने दिन रहेको छ।      

प्रकाशित: १३ आश्विन २०८१ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App