७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

माण्डु हाइड्रोपावरको सेयर बाँडफाँट

माण्डु हाइड्रोपावरको सेयर बाँडफाँट भएको छ। विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूको लागि निष्कासन गरिएको १ लाख ३६ हजार ३ सय ६४ कित्ता सेयर बाँडफाँट भएको हो। 

कम्पनीका अनुसार श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीको हकमा १० कित्तादेखि १ हजार ५ सय कित्तासम्म आवेदन दिने १३ हजार ६ सय ३६ आवेदकलाई १० कित्ता, र २० कित्तादेखि १ हजार ५ सय कित्तासम्म आवेदन दिने ५ हजार ६ सय ६५ जनामध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी जम्मा १ लाख ३६ हजार ३ सय ६४ कित्ता सेयर बाँडफाँट भएको हो।

प्रकाशित: २३ श्रावण २०८० ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App