२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

बढ्याे सुनको मुल्य

मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ। आज सुनको मुल्य बढेर तोलाको एक लाख १३ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलामा एक लाख १२ हजार ६ सय रुपैयाँ थियो । आज तोलामा चार सय रुपैयाँले बढेको हो। यस्तै, चाँदीको भाउ पनि आज बढेको छ  । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: १६ श्रावण २०८० ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App