१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सांग्रिला बैंकद्वारा आदर्श सेवालाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले आफ्नै भवन निर्माण गरिरहेको सन्दर्भमा सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण कार्यमा सघाउने ध्येय राखी बैंकले आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ।

बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले महिला आदर्श सेवा केन्द्रलाई चेक हस्तान्तरण गरेको हो। बैंकको आर्थिक सहयोगले उक्त केन्द्रलाई ठूलो मदत पुगेको अध्यक्ष निरु श्रेष्ठले बताइन्।

प्रकाशित: ८ श्रावण २०८० ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App