नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताएको बताएका हुन्।
उनले भने, ‘अर्थमन्त्रीज्यू तपाईँले भनेजस्तो ६ प्रतिशत आर्थिक वृद्धि दर हासिल हुनेवाला छैन। बिल्कुल हुनेवाला छैन।’
प्रकाशित: २३ जेष्ठ २०८० १०:०४ मंगलबार