१७ माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

पर्यटनलाई उच्च प्राथमिकता दिँदै बजेट बढाइयो

सरकारले पर्यटन क्षेत्रका लागि  ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै  पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताएका हुन्।

पर्यटन क्षेत्रका लागि चालु आवमा नौ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो। आगामी आर्थिक वर्षका लागि करिब अढाई अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ।

प्रकाशित: १५ जेष्ठ २०८० १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App