सरकारले एक सय रुपैयाँमा पनि कम्पनी खोल्न पाउने व्यवस्था गरेको छ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले एक सय रुपैयाँमा पनि कम्पनी खोल्न पाउने व्यवस्था गरेको बताएका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८० ११:२० सोमबार





