१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र दृश्य लाउन्जबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र नयाँबानेश्वर काठमाडौंस्थित दृश्य लाउन्ज बीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्झौता भएको छ।

उक्त सम्झौता पश्चात् बैंकका कार्डबाहकले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्। यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।  

प्रकाशित: ३ जेष्ठ २०८० ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App