२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

सन्राइज फोकस्ड इक्विटीलाई धितोपत्रबोर्डद्वारा स्वीकृति

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई धितोपत्रबोर्डले स्वीकृति प्रदान गरेको छ।

योजनाको आकारप्रति एकाइ मूल्य १० रूपैयाँकोे १२ करोड एकाइ गरी जम्मा १ अर्ब २० करोड रूपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो एक बन्दमुखी सामूहिक लगानी कोष योजना हो।  

सनराइज क्यापिटलले हाल सनराइज फस्र्ट म्युचुअल फण्ड तथा सनराइज ब्लुचिप फण्ड गरी दुईवटा बन्दमुखी सामूहिक लगानी कोष योजनाहरू सञ्चालन गरेको जनाएको छ।

प्रकाशित: २२ मंसिर २०७९ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App