विश्वभरिका नेपालीलाई मातृभूमिमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह
एसोसिएसन अफ नेपाली ओरिजियन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनको उद्घाटन गर्दै विभिन्न कारणले बिदेसिएका र विदेशमा व्यापार गरिरहेका नेपालीहरूलाई नेपालमा आएर लगानी गर्न आग्रह गरेका हुन्।

