प्रमुख दलका नेताहरू भन्छन् : गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्छौं
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले'एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार' नारासहित बुधबार काठमाडौंमा आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ को गैरआवासीय नेपाली नागरिकता, एनआरएन ऐन र पीएनओहरूका मुद्दा सत्रलाई सम्बोधन गर्दै संविधानमा उल्लेखित अधिकार कार्यान्वयनका लागि ऐन संशोधन गर्ने प्रतिबद्धता जनाएका हुन्।

