९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

कतारमा गाडी दुर्घटनामा परी नेपालीको मुत्यु

कतार—रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहुँका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ।चालक पेसामा कार्यरत अधिकारी कतारमा तनहूँ सेवा समाज पुर्कोट समाज लगायत सामाजिक सङ्घसंस्थामा समेत आबद्ध भई सक्रिय रहँदै आएका थिए।

शव नेपाल पठाउन पहल भइरहेको तनहूँ समाजका सल्लाहकार कृष्ण पाण्डेले जानकारी दिए। अहिले शव हमाद अस्पातालमा छ । रासस

प्रकाशित: २ जेष्ठ २०७३ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App