८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

पाकिस्तानमा बम विस्फोट

इस्लामावाद – पाकिस्तानको कराँचीमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। जिइओन्युजका अनुसार दुई शक्तिशाली बम विस्फोट भएको हो। मुजाहिद्धिन कायुमी मुभमेन्ट र पाकिस्तान पिपुल्स पार्टीको नजिकै विस्फोट गरिएको हो।अहिलेसम्म कुनै समूह र व्यक्तिले विस्फोटको जिम्मेवारी लिएका छैन्। प्रहरीका अनुसार मोटरसाइकलमा राखिएको बम विस्फोट भएको हो।

प्रकाशित: १४ वैशाख २०७० १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App