२५ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रवास

होन्डाले ११५०० मोटरसाइकल फिर्ता लिने

नयाँ दिल्ली, मंसिर ५ (एजेन्सी) - जापानी कम्पनी होन्डाले भारतमा बिक्री भएका ११ हजार ५ सय सिविआर २५० आर मोटरसाइलक फिर्ता लिने भएको छ। ब्रेकमा समस्या देखिएपछि उत्पादन भएका मोटरसाइलको लट नै फिर्ता लिन लागेको हो।
२०११ को मार्चदेखि २०१२ को सेप्टेम्बरबीचमा बिक्री गरिएका मोटरसाइलकलाई होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले फिर्ता गर्ने भएको हो। ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले मोटरसाइकल फिर्ता लिन लागेको होन्डा मोटरसाइकलले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०६९ २३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App