१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रवास

बेल्जयममा भागवत सप्ताह हुने

सन्तोष न्यौपाने,बेल्जियम, चैत ३० - युरोप मै पहिलो पटक युरोपको राजधानि मानिने बेल्जियम को लुभेन सहरमा श्रीमदभागवत सप्ताह हुने भएको छ । नेपालका वाचन शिरोमणि दिनबन्धु पोख्रेलले प्रवचन दिने उत्त सप्ताह आगामि जुन महिनाको ११ देखि १७ तारिख सम्म हुने भएको हो ।
जयन्तु सस्कृतम सस्थाले आयोजना गरेको उक्त सप्ताहबाट उठेको रकम नेपालि धर्म सस्कृति को लागि भवन निर्माण मा खर्च गरिने कार्यक्रम संयोजक राधाकृष्ण अधिकारी ले बताए । उत्त सप्ताह सहयोगार्थ प्रकाशित नयाँ वर्ष २०६७ सालको भित्ते पात्रो विमोचन क्रममा बोल्दै संयोजक अधिकारी ले धर्म प्रचार नभई पुर्विय दर्शन सभ्यतालाई बैज्ञानिक ढगंले ज्ञान दिलाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

प्रकाशित: ३० चैत्र २०६६ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App