गत भदौ पहिलो साता काठमाडौँ महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचना अनुसार हालसम्म चार सय आवेदन परेको काठमाडौँ महानगर प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शनिबार अपराह्न हाङचउमा चिनियाँ राष्ट्रपति सी चिनफिङ शिष्टाचार भेट गरेका छन्। उनीहरु बीच हाङचउमा उच्चस्तरीय वार्ता भएकाे थियाे।