राजनीति १६ पुस २०८२ नेपाल इतिहासकै कठिन मोडमा छ : उपमहासचिव भट्टराई उपमहासचिव भट्टराईले आफूहरूले उठाएका मुद्दा केवल आन्तरिक शक्ति सन्तुलनका लागि नभई जनभावनासँग प्रत्यक्ष जोडिएको दाबी गरेका छन्।
कला/साहित्य १६ पुस २०८२ '३६ को आँकडा' को प्रदर्शन मिति घोषणा रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरको '३६ को आँकडा' मा सबिर श्रेष्ठको निर्देशन रहेको छ।
समाज १६ पुस २०८२ सिचाङ अध्यागमन विभागका महानिर्देशक र नेपाली महावाणिज्यदूतबिच भेटघाट भेटका अवसरमा महावाणिज्यदूत निरौलाले महानिर्देशक वाङलाई महावाणिज्यदूतावासमा स्वागत गर्दै सिचाङ अध्यागमन विभागका तर्फबाट महावाणिज्यदूतावासलाई हालसम्म पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए।
खेल १६ पुस २०८२ किन्डर ओलम्पिक उत्साहजनक करिब चार हजार बालबालिका प्रत्यक्ष सहभागी रहेको एनएसएसएफ १३औं किन्डर ओलम्पिक उत्साहजनक रूपमा मंगलबार सम्पन्न भएको छ।