राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।
अपीलमा पार्टीको इतिहासमा यो समय अत्यन्तै महत्वपूर्ण मोडको रूपमा रहेको उल्लेख गर्दै वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशका समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिन यो विशेष महाधिवेशन आवश्यक रहेको दाबी गरिएको छ ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धमा शुक्रबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ ।
नेकपा माओवादी केन्द्रबाट जितेका मधेस प्रदेश सांसद रहबर अन्सारीले पार्टी छाडेका छन्। उनीले अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।