राजनीति ५ माघ २०८२ जनकपुरबाट रास्वपाको चुनावी सभा सुरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियान अन्तर्गत जनकपुरधामस्थित तरहुतियागाछीमा आयोजित विशेषसभा सुरु भएको छ।
खेल ५ माघ २०८२ राइजिङ स्टार्स महिला एसिया कप फ्रेबअरी १३ देखि सोमबार एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सो प्रतियोगिता फ्रेबअरी १३ देखि २२ सम्म हुने जानकारी दिएको छ।
राजनीति ५ माघ २०८२ सोलुखुम्बुमा नेकपाबाट असिम राई उम्मेदवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यका लागि युवा नेता असिम राईलाई उम्मेदवार बनाएको छ।
खेल ५ माघ २०८२ साफ फुट्सल च्याम्पियनसिप: महिलातर्फ बङ्गलादेशसँग नेपालको हार थाइल्याण्डको बैंककमा जारी साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले आज बङ्गलादेशसँग पराजय भोगेको छ।