राजनीति ४ माघ २०८२ राजीनामा बुझाए लगतै ‘घण्टी घर’ पुगे बालेन काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिए लगत्तै बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन्।
राजनीति ४ माघ २०८२ राजीनामा बुझाए लगतै ‘घण्टी घर’ पुगे बालेन काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिए लगत्तै बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन्।
राजनीति ४ माघ २०८२ मेयरबाट बालेनले दिए राजीनामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि शाहले मेयर पदबाट राजीनामा दिएका हुन्।
राजनीति ४ माघ २०८२ निर्वाचन बारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन बैठक प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन केन्द्रित छलफल गर्न मन्त्रीहरूसहितको बैठक डाकेकी छन् ।