राजनीति २१ पुस २०८२ रास्वपा बन्दसूची विवाद : अरनिको पाँडेले पनि नाम फिर्ता लिए यसअघि विवादित भएपछि टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ शाह, सचिन ढकाल र महेन्द्र लावतीले नाम फिर्ता लिइसकेका छन्।
कला/साहित्य २१ पुस २०८२ साहित्यकार लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान गरेकाे छ।
खेल २१ पुस २०८२ ताप्लेजुङमा अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ २३ बाट हुने उनका अनुसार ६ विधाका खल खेलाइने छ। प्रतियोगितातर्फ ६६ स्वर्ण, ६६ रजत र ७० कांस्य गरी कुल २ सय २ पदकका लागि खेल हुने छ।
राजनीति २१ पुस २०८२ प्रतिनिधिसभा निर्वाचन : यी हुन् २४ निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस एमाले नेता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ।