राजनीति २५ पुस २०८२ झापा निर्वाचन : ७५ सय सुरक्षाकर्मी खटाइने, ९५ मतदानस्थल अतिसंवेदनशील आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
अन्तर्राष्ट्रिय २५ पुस २०८२ ट्रम्पको डान्स नक्कल गर्दा मादुरोलाई अमेरिकाले ‘अपहरण’ गर्यो ! मादुरो प्रायः सार्वजनिक रूपमा नाच्थे, जुन ट्रम्पको शैलीसँग मिल्दोजुल्दो थियो। पक्राउअघि उनले ‘नो वार, येस पिस’ भन्दै नाचेका थिए, जुन भाइरल भएको थियो।
अन्तर्वार्ता २५ पुस २०८२ ‘फागुन २१ पछि मुलुकको सुन्दर तस्बिर देखिरहेछु’ पत्रकारितामा २५ वर्षदेखि सक्रिय जगदीश खरेलले यति चाँडै मन्त्रीको जिम्मेवारीमा पुग्नुपर्ला भन्ने सोचेका थिएनन्।
समाज २५ पुस २०८२ आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी सफ्टवेयरमा आधारित सूचना प्रणालीमा घरको तस्बिर,परिवारका सदस्य, उनीहरूको रोजगार, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थालगायत ९२ किसिमका सूचना राखिएको छ।