राजनीति २६ पुस २०८२ कांग्रेसको आकस्मिक बैठकमा गगन-विश्व ‘एब्सेन्ट’ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक उपस्थित भएनन्।
कला/साहित्य २६ पुस २०८२ घामको समेत अन्त्य हुन्छ बेला बितेपछि...! दर्शन गर्न आतुर छु म खोल देवी ढोका, नबुझ्नेले सच्चा प्रेमलाई भन्छन् अचेल धोका घामको समेत अन्त्य हुन्छ बेला बितेपछि, धेरै मैले भेटेकाे छु अहम्त्याइँले राेका।
खेल २६ पुस २०८२ ताप्लेजुङको सिँवामा ‘प्रथम माघेनी मेला गोल्डकप’ हुँदै ऐतिहासिक माघे मेलाको अवसर पारेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिम, सिँवामा ‘आमन्त्रित प्रथम माघेनी मेला गोल्डकप-२०८२’ आयोजना हुने भएको छ।
कला/साहित्य २६ पुस २०८२ गीतकार राममान तृषितको सम्झनामा राममान तृषितको ‘तिमीसित लिनु पनि छ, तिमीलाई दिनु पनि छ’ गीत डायरीमा पढ्नेबित्तिकै नारायणगोपालले मन पराएर पाना च्याती लिएका थिए ।