अन्तर्राष्ट्रिय २१ पुस २०८२ न्युयोर्कमा ऐतिहासिक सुनुवाइः मादुरो म्यानह्याटन अदालतमा उपस्थित कडा सुरक्षा व्यवस्थाबीच अदालत परिसरमा पुगेका मादुरोविरुद्ध लगाइएका सम्पूर्ण आरोपहरूको औपचारिक सूची आजै पढेर सुनाइने तयारी गरिएको छ।
राजनीति २१ पुस २०८२ रविले भने- टीकापुर घटनाबारे मेरो बुझाइको दायरा फराकिलो थिएन, क्षमा चाहान्छु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतमा सञ्चारकर्मी रहँदा थरुहट आन्दोलन र टीकापुर घटनाबारे आफ्नो बुझाइको दायरा फराकिलो नभएको स्वीकार गर्दै क्षमायाचना गरेका छन्।
खेल २१ पुस २०८२ आठौं बागलुङ महोत्सवः पुरुष भलिबलको उपाधि होटल समिटलाई उपाधिसँगै समिटले नगद २ लाख १ हजार ५ सय रुपैयाँ प्राप्त गर्यो । उपविजेता गलकोट नगरपालिकाले १ लाख २१ हजार ५ सय रुपैयाँमा चित्त बुझाएको छ ।
समाज २१ पुस २०८२ वीरगञ्जमा कर्फ्यू लम्बियो, बिहान ८ बजेसम्म कायम रहने आइतबारदेखि वीरगञ्जमा जारी प्रदर्शनलाई रोकथाम गर्न जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाउने निर्णय गरेको थियो ।