अन्तर्राष्ट्रिय २० पुस २०८२ विश्व नक्सामा भेनेजुएला कहाँ छ ? जनसंख्या कति छ ? यसको नक्सा र भूगोलको आधारमा एन्डिज पर्वत शृङ्खला पश्चिममा कोलम्बियासँगको भेनेजुएलाको सिमानादेखि उत्तरमा तटसम्म फैलिएको छ।
कला/साहित्य २० पुस २०८२ बाबुराम शर्मा पोख्रेलका दुई कृति सार्वजनिक प्राध्यापक डाक्टर बाबुराम शर्मा पोख्रेलका दुई कृति हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक शनिबार गरिएको छ।
अन्तर्राष्ट्रिय २० पुस २०८२ डेल्सी बनिन् भेनेजुएलाको अन्तरिम राष्ट्रपति : ट्रम्पको पनि समर्थन, को हुन् उनी ? संयुक्त राज्य अमेरिकाले जनवरी २ र ३ को राति भेनेजुएलामा विस्फोटक आक्रमण गरेको छ।
अर्थ २० पुस २०८२ जेन-जी आन्दोलमा जलाइएका भवनको पुनर्निर्माण दुई वर्षभित्र जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भवन तथा संरचना पुनर्निर्माणको काम दुई वर्षभित्र सक्ने योजना सरकारले बनाएको छ।