उनले सुशासनसहित मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भन्दै विभागलाई नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड दिए ।
विशेष महाधिवेशन पक्षधरले शुक्रबारै सभापति देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, अन्य पदाधिकारी र पूर्व पदाधिकारीलाई निमन्त्रणा पठाउने तयारी गरेको छ।