जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
झापाको भद्रपुर विमानस्थलमा भएको विमान दुर्घटनामा सवार सबै यात्रु सुरक्षित भएका छन् । अवतरणका क्रममा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।