समाज २४ मंसिर २०८२ भीरबाट लडेर नाबालकको मृत्यु भीरबाट लडेर सिंजा गाउँपालिका- २ मा एक नाबालकको मृत्यु भएको छ ।
राजनीति २४ मंसिर २०८२ कांग्रेसमा नेतृत्वको दर्जन आकांक्षी सक्रिय राजनीतिको उत्तरार्धमा पुगेका देउवाको विश्वास लिएर पार्टी नेतृत्वमा पुग्न नेताहरू लालायित देखिएका छन् ।
राजनीति २४ मंसिर २०८२ यस्तो छ सरकार र जेन-जीबीच भएको सम्झौता (पूर्णपाठ) गत भदौ २३ र २४ गते भएको ऐतिहासिक जेन-जी आन्दोलनलाई सरकारले औपचारिक रूपमा स्वामित्व ग्रहण गरेको छ।
राजनीति २४ मंसिर २०८२ सरकारसँग सम्झौता लगत्तै सिंहदरबारमा जेन-जीहरूबीच खैलाबैला सरकार र जेन-जी आन्दोलनकारीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको केही क्षणमै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तनावग्रस्त बनेको छ।