राजनीति २५ जेष्ठ २०८३ रास्वपाको उदयपुर अधिवेशन : स्थगित भएको १८ घण्टापछि सुचारु नेतृत्व चयनको विषयमा भाँडभैलो भएपछि स्थगित भएको रास्वपा उदयपुरको जिल्ला अधिवेशन १८ घण्टापछि सुचारु भएको छ।
राजनीति २५ जेष्ठ २०८३ प्रदेशस्तरमै ‘सिभिल अस्पताल’को सुविधा: गण्डकी अस्पतालमा सेवा विस्तार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।
समाज २५ जेष्ठ २०८३ दीपक भट्ट र सुलभ अग्रवालमाथि आठौँ पटक म्याद थप सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक थप गरेको छ।
खेल २५ जेष्ठ २०८३ काठमाडौंमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने नेपाल स्केट्स तथा स्केट बोर्डिङ संघको आयोजनामा आगामी जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुन लागेको हो ।