राजनीति १५ पुस २०८२ दुई पूर्व राष्ट्रपतिबीच भेटवार्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा मंगलबार भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ।
राजनीति १५ पुस २०८२ च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ : मन्त्री परियार कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवर्द्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताएका छन्।
कला/साहित्य १५ पुस २०८२ रास्वपाको समानुपातिक सूचीमा कलाकारदेखि पूर्व मिस नेपालसम्म रास्वपाले आयोगमा दिएको ११० जनाको समानुपातिक सूचीमा मोडल तथा अभिनेता रुपक विश्वकर्मा घिमिरे समेत परेका छन्।
समाज १५ पुस २०८२ नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो।