आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त गरेको समानुपातक मतका आधारमा क्रमसंख्या र निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको छ। अन्यका हकमा दर्ताका आधारमा चिन्ह प्रदान गरेको छ।
अनौपचारिक श्रम क्षेत्रमा कार्यरत महिला श्रमिकहरूले मर्यादित काम, न्यायोचित ज्याला र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न सरकार र सरोकारवाला निकायसँग माग गरेका छन्।