समाज १४ श्रावण २०८३ वीरगञ्जका चार किल्लाभित्र निषेधाज्ञा जारी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका चार किल्लाभित्र निषेधाज्ञा जारी गरेको छ।
राजनीति १४ श्रावण २०८३ बल प्रयोग रोक्न र संवादबाट समाधान खोज्न बालेन सरकारलाई ओलीको सुझाव उनले हिंसा रोक्न, सामाजिक सद्भाव कायम गर्न र संवादमार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
समाज १४ श्रावण २०८३ वीरगञ्जमा निषेधाज्ञा प्रमुख जिल्ला अधिकारी शैलेन्द्र दाहालद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।
खेल १४ श्रावण २०८३ ट्रम्पका ज्वाइँ जोडिएको २० अर्ब डलरको फिफा योजनाविरुद्ध युइएफए आक्रोशित विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले विश्वकप प्रतियोगितालाई एउटा निजी व्यावसायिक कम्पनी बनाएर चलाउने विवादास्पद योजना अघि सारेको छ।