राजनीति ४ माघ २०८२ लिङ्देन झापा–३ मै चुनाव लड्ने, कमल थापा काठमाडौं उक्लिए राप्रपाले उम्मेदवारका टिकट टुंग्याउने क्रममा लिङ्देनलाई फेरि झापा–३ मै निरन्तरता दिने निर्णय भएको एक नेताले बताए। जहाँ उनी लगातार जित्दै आएका छन्।
समाज ४ माघ २०८२ नागरिककर्मी किसी सम्मानित नागरिक दैनिकका पत्रकार कृष्ण किसी सम्मानित भएका छन् । पुरानो सिक्का संकलक एकै परिवारका दुई दाजुबहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ललाई पनि सम्मान गरिएको छ ।
अर्थ ४ माघ २०८२ जेनजी आन्दोलनले पूँजीगत खर्च अपेक्षा अनुसार हुन सकेनः चिरीबाबु महर्जन ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै आइतबार उनले गतवर्षहरुको तुलनामा यो वर्ष कम पूँजीगत खर्च भएको बताए ।
समाज ४ माघ २०८२ ब्रेक फेल भएर धरानमा बस दुर्घटना, चार जनाको मृत्यु धरानको जिरो पोवाइन्टमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।