राजनीति १४ चैत्र २०८२ ओलीको गिरफ्तारीविरुद्ध सशक्त रूपमा लड्छौं : रामकुमारी झाँक्री झाँक्रीले भनेकी छिन्, ‘पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो।’
राजनीति १४ चैत्र २०८२ चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजनीति १४ चैत्र २०८२ प्रधानमन्त्री शाहलाई दाहालको शुभकामना: गणतन्त्र नेपालको सुदृढीकरणमा महत्वपूर्ण योगदान रहने विश्वास नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना दिएका छन्।
राजनीति १४ चैत्र २०८२ प्रधानमन्त्रीलाई दलित समुदायको ध्यानाकर्षण दलित गैरसकारी संस्था महासंघ र दलितमैत्री निर्वाचन अभियानले प्रधानमन्त्री बालेन शाहलाई दलित समुदायसँग क्षमायाचना माग्न माग गरेका छन ।